ठूला लगानी भित्र्याउन म्याग्दीका विनोद कुँवरको सक्रियता

विकल्प न्यूज\बेनी असोज २६ गते । म्याग्दीका विनोद कुँवरले विदेशमा रहेका नेपालीको लगानीलाई आर्कषित गर्न धमाधम सम्मेलनको आयोजनामा सक्रिय भएका छन् । कोरियाका सफल नेपाली ब्यवसायी कुँवरले एनआरएनए आइसीसीको नेतृत्व गरेपछि कोरियाका विभिन्न कम्पनीलाई नेपालमा समेत उत्पादन गर्ने वातावरण बनाएका छन भने ठूला परियोजनामा समेत लगानी र नेपालबाटै निर्यातको वातावरण बनाउन सक्रिय छन् । यसैक्रममा … Continue reading ठूला लगानी भित्र्याउन म्याग्दीका विनोद कुँवरको सक्रियता